Date : 2023-07-13


तराई जिल्लामा भारी वर्षा मापन भएको छ। सतर्क रहन आग्रह

त्यसैले यी जिल्ला भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जानकारी दिएको छ। महोत्तरी, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको छ। नदी तटीय क्षेत्र र डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।