
By : Rojgari App
Date : 2023-03-26
फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली
५ चैत, काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ ।